टाटा मोर्टसले स्फोटी ह्याचब्याक टियागो कार नेपाली बजारमा- BUSINESS NEWS

भारतीय अटोमोवाइल कम्पनी टाटा मोर्टसले स्फोटी ह्याचब्याक टियागो कार नेपाली बजारमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सो कार नेपाली बजा।रमा सार्वजनिक गरेको हो । source